हितोपदेश 21:7 - नेपाली नयाँ संशोधित संस्करण7 दुष्टको उपद्रवले नै तिनीहरूलाई घिच्च्याएर लैजान्छ, किनभने जे ठीक हो सो गर्न तिनीहरूले अस्वीकार गर्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 दुष्टहरू आफ्नै हिँसामा नाश हुन्छन्। ठीक कुरा गर्न तिनीहरू मान्दैनन्। Viz kapitolaपवित्र बाइबल7 दुष्ट मानिसहरूले गरेको नराम्रो कामले तिनीहरूलाई ध्वंश पार्छ। जुन संगत छ त्यो गर्नु यी मानिसहरू अस्वीकार गर्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 दुष्टहरूका हिंसाले नै तिनीहरूलाई पखाल्छ; किनकि जे ठिक हो, त्यो गर्न तिनीहरूले अस्वीकार गर्दछन्। Viz kapitola |