हितोपदेश 21:3 - नेपाली नयाँ संशोधित संस्करण3 जे ठीक र न्यायसङ्गत छ त्यही गर्नु परमप्रभुलाई बलिदान चढ़ाउनुभन्दा बढ़ी ग्रहणयोग्य हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 जे ठीक र न्यायपूर्ण छ, त्यही गर, त्यही परमप्रभुलाई बलिदानभन्दा बढी मनपर्दो हुन्छ। Viz kapitolaपवित्र बाइबल3 बलिदानहरू भन्दा, मानिसहरूले सही अनि न्याय काम गर्नु परमप्रभुको निम्ति अधिक महत्वपूर्ण हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 ठिक र न्यायोचित काम गर्नुचाहिँ याहवेहको सामु बलिदानभन्दा बढी ग्रहणयोग्य हुन्छ। Viz kapitola |