हितोपदेश 21:29 - नेपाली नयाँ संशोधित संस्करण29 दुष्ट मानिस साहसीजस्तै हिँड्छ, तर ईमानदारीसँग चल्ने मानिसले आफ्ना चालहरू विचार गर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 धर्मी मानिसहरू आफ्ना चालमा सोझा हुन्छन् तर दुष्टहरूले औधी बहाना गर्छन्। Viz kapitolaपवित्र बाइबल29 एउटा दुष्ट मानिसले अविवेकी अनि साहसी कार्यहरू गर्छ तर एउटा ईमान्दार मानिसले उसको कार्यहरूमा सोच विचार गर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 दुष्ट मानिसले आफ्नो अनुहारमा साहसीपना देखाउँछ; तर धर्मी जीवन जिउनेहरूले आफ्ना चालहरूमा विचार पुर्याउँछन्। Viz kapitola |