हितोपदेश 21:27 - नेपाली नयाँ संशोधित संस्करण27 दुष्टको बलिदान घिनलाग्दो हुन्छ— खराब अभिप्रायले चढ़ाएको झन् कत्ति बढ़ी घृणित होला! Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 दुष्ट मानिसले चढाएको बलिदान परमप्रभुले घृणा गर्नुहुन्छ; दुष्ट मतलबले चढाएको बलिदान त झन् घिनलाग्दो मान्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल27 दुष्ट मानिसले चढाएको बलिदान त्यसै पनि परमेश्वरले घृणा गर्नु हुन्छ, त्यसमाथि पनि दुष्ट अभिप्रायले चढाएको त झन् घृणित हुन जान्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 दुष्टको बलिदान घिनलाग्दो हुन्छ; त्यसले दुष्ट विचारले ल्याएको छ भने झन् कति बढी घृणित हुनेछ! Viz kapitola |