Online Bible

- Reklamy -




हितोपदेश 21:2 - नेपाली नयाँ संशोधित संस्करण

2 मानिसको हरेक बाटो आफूलाई ठीकै लाग्‍ला, तर हृदय जाँच्‍नुहुने परमप्रभु नै हुनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 मानिसले सधैँ आफू ठीक छु भनी सम्‍झन्‍छ तर परमप्रभुले उसको मनको उद्देश्‍य जाँच गर्नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 मानिसले आफ्नो नजरमा आफ्नो सम्पूर्ण व्यवहार सही देख्छ। तर परमप्रभुले हृदयमा के छ त्यो जाँच गर्नुहुन्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 मानिसलाई आफ्ना सबै चालहरू ठिक लाग्ला, तर हृदय जाँच्नुहुने याहवेह नै हुनुहुन्छ।

Viz kapitola kopírovat




हितोपदेश 21:2

Následuj nás:

Reklamy


Reklamy