हितोपदेश 21:18 - नेपाली नयाँ संशोधित संस्करण18 धर्मीका छुटकाराको साधन दुष्टहरू हुनेछन्, र बेईमानहरूचाहिँ ईमानदारीसँग चल्नेको साधन हुनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 दुष्टले धर्मी मानिसहरूलाई दिउँला भनेको दु:ख आफैंमाथि ल्याउँदछ। Viz kapitolaपवित्र बाइबल18 एउटा दुष्ट मानिस एउटा धर्मी मानिसको निम्ति उद्धारक हुनेछ, अनि त्यसरीनै एउटा अविश्वासी मानिस ईमान्दार मानिसको निम्ति हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 दुष्टहरू धर्मीहरूको उद्धारको मोल, र विश्वासघाती निर्दोषहरूको उद्धारको मोल हुनेछन्। Viz kapitola |