हितोपदेश 21:14 - नेपाली नयाँ संशोधित संस्करण14 गुप्तमा दिइएको उपहारले रीस मारिदिन्छ, र खास्टोभित्र लुकाएर दिएको घूसले ठूलो क्रोध शान्त गराउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 कोही रिसाएको छ भने सुटुक्क दिएको दानले त्यसको रिस मारिदिन्छ। Viz kapitolaपवित्र बाइबल14 गुप्तरूपले दिइएको उपहारले रीस शान्त पार्छ। लुकाएर दिएको घूसले अझै डरलाग्दो क्रोधलाई पनि शान्त पारिदिन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 गुप्तमा दिएको उपहारले क्रोधलाई शान्त गर्छ; लुकाएर दिएको घूसले ठूलो क्रोध शान्त गर्छ। Viz kapitola |