हितोपदेश 21:12 - नेपाली नयाँ संशोधित संस्करण12 परमधार्मिकले दुष्टको घरलाई याद गरिरहनुहुन्छ, र उहाँले दुष्टहरूमाथि सर्वनाश ल्याउनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 धर्मी परमेश्वरले दुष्टहरूका घरमा के-के हुँदै छ, जान्नुहुन्छ र तिनीहरूको विनाश गराउनुहुन्छ। Viz kapitolaपवित्र बाइबल12 परमप्रभुले दुष्ट मानिसहरूको घर माथि नजर राख्नु हुन्छ अनि दुष्ट मानिसहरूलाई ध्वंश पार्नु हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 धर्मी जनले दुष्टको घरलाई चिनिराख्छ; तर परमेश्वरले दुष्टहरूलाई पतन गराउनुहुन्छ। Viz kapitola |