हितोपदेश 21:11 - नेपाली नयाँ संशोधित संस्करण11 जब खिल्ली उड़ाउनेलाई दण्ड दिइन्छ, निर्बुद्धिले बुद्धि प्राप्त गर्छ, बुद्धिमान्लाई जब शिक्षा दिइन्छ, त्यसले ज्ञान पाउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 अहङ्कारीले दण्ड पाउँदा सिधासाधाले पनि शिक्षा पाउँछ। बुद्धिमान्ले पाएको शिक्षाबाट ज्ञान बढाउँछ। Viz kapitolaपवित्र बाइबल11 दुष्ट मानिसहरूले सजाय पाउँदा सरल मानिसहरूले ज्ञान पाउँछन्। जब बुद्धिमानी मानिसहरूलाई अनुशाशित बनाइन्छ तिनीहरू अझै ज्ञानी हुन्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 गिल्ला गर्नेले दण्ड पाउँदा सोझाले बुद्धि प्राप्त गर्छ; बुद्धिमान्लाई अर्ती दिँदा त्यसले ज्ञान प्राप्त गर्छ। Viz kapitola |