हितोपदेश 21:1 - नेपाली नयाँ संशोधित संस्करण1 राजाको हृदय परमप्रभुको हातमा हुन्छ, खोलाको पानीझैँ जता मन लाग्यो उतै उहाँले फर्काउनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 राजाको मन परमप्रभुको हातमा हुन्छ र त्यसलाई कुलोको पानीझैँ जता मन लाग्छ, उतै उहाँले फर्काउनुहुन्छ। Viz kapitolaपवित्र बाइबल1 राजाको हृदय परमप्रभुको हातमा हुन्छ, र त्यो खोलाको पानीझैं जता पायो उतै उहाँले बगाइ दिनु हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 राजाको हृदय याहवेहको हातमा हुन्छ; उहाँले खोलाको पानीलाई आफ्नो मनपर्दो दिशातिर डोर्याएजस्तै, त्यसलाई डोर्याउनुहुन्छ। Viz kapitola |