हितोपदेश 20:3 - नेपाली नयाँ संशोधित संस्करण3 कलह नचाहनु मानिसको निम्ति आदरणीय कुरो हो, तर हरेक मूर्खचाहिँ कलह मच्चाउनमा छिटो हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 कुनै पनि मूर्खले विवाद सुरु गर्न सक्छ, त्यसबाट अलग्गै रहनु मानवीय कुरा हो। Viz kapitolaपवित्र बाइबल3 झगडा़ गर्न अस्वीकार गर्ने मानिस आदरणीय हुनेछ तर मूर्ख मानिस त सदैव झगडा़को लागि तत्पर रहन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 झगडाबाट अलग्गै रहनु मानिसका निम्ति सम्मानको कुरा हो; तर हरेक मूर्खचाहिँ झगडा मच्चाउनमा छिटो हुन्छ। Viz kapitola |