हितोपदेश 20:22 - नेपाली नयाँ संशोधित संस्करण22 यसो नभन्, “तेरो खराबीको साटो लिनेछु।” परमप्रभुको प्रतीक्षा गर्, र उहाँले तँलाई छुटाउनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 खराबीको साटो खराबी नगर, परमप्रभुमा भरोसा राख र त्यो उहाँले ठीक गर्नुहुनेछ। Viz kapitolaपवित्र बाइबल22 यसो नभन, “म दुष्टको बदला लिनेछु।” परमप्रभुको निम्ति पर्ख अनि उहाँले तिम्रो रक्षा गर्नु हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 यसो नभन, “म तिम्रो खराबीको बदला लिनेछु!” याहवेहको प्रतीक्षा गर, र उहाँले तिम्रो प्रतिशोध लिनुहुनेछ। Viz kapitola |