Online Bible

- Reklamy -




हितोपदेश 20:17 - नेपाली नयाँ संशोधित संस्करण

17 छलद्वारा पाएको भोजन मानिसलाई मीठो लाग्‍छ, तर त्‍यसको अन्‍त्‍यचाहिँ मुखभरि रोडा हालेसरह हुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 बेइमानीसित कमाएको धन पहिले त स्‍वादिलो भोजनजस्‍तो मीठो हुन्‍छ तर पछि त्‍यो मुखमा बालुवासरह हुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

17 छल गरि कमाएको अन्न खान मीठो लाग्छ, तर अन्तमा त्यसले मुखभरी ढुङ्गा चपाए जस्तो हुन्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 छलसित प्राप्‍त गरेको भोजन मानिसको लागि स्वादिष्‍ठ हुन्छ, तर अन्त्यमा त्यो मुखमा रोडाजस्तै हुन्छ।

Viz kapitola kopírovat




हितोपदेश 20:17

Následuj nás:

Reklamy


Reklamy