हितोपदेश 20:15 - नेपाली नयाँ संशोधित संस्करण15 सुन छ, मानिकहरू प्रशस्त छन्, तर ज्ञानको वचन बोल्ने ओठहरू दुर्लभ रत्न हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 आफूले गरेको कुरा बुझ्ने मानिससित सुन वा हीरा-मोतीभन्दा बहुमूल्य वस्तु छ। Viz kapitolaपवित्र बाइबल15 सुन अनि धेरै लालमणिहरू छन्, तर ज्ञानीको भाषण, निखुर गहना हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 सुन छ, र माणिकहरू प्रशस्त छन्; तर ज्ञानका कुरा बोल्ने जिब्रो अमूल्य रत्नजस्तै हुन्छ। Viz kapitola |