हितोपदेश 2:20 - नेपाली नयाँ संशोधित संस्करण20 यसैकारण भला मानिसहरूको अनुसरण गर्, र धर्मी मानिसको चालमा लागिबस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 यसैकारण तैँले असल मानिसहरूको चालमा चल्नुपर्छ र धर्मी जीवन बिताउनुपर्छ। Viz kapitolaपवित्र बाइबल20 ज्ञानले तिमीहरूलाई असल मानिसहरूले गरेको कार्यको उदाहरण अनुशरण गर्न सहायता गर्छ अनि धर्मी मानिसहरूको जीवन रीतिमा बाँच्न सिकाउँछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 यसरी तिमी असल मानिसहरूका कदम अनुसरण गर्नेछौ, र धर्मी मानिसको बाटोमा लागिरहनेछौ। Viz kapitola |