हितोपदेश 2:16 - नेपाली नयाँ संशोधित संस्करण16 बुद्धिले तँलाई व्यभिचारिणी, र अनैतिक स्त्रीका लोभ्याउने कुराहरूबाट जोगाउनेछ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 चाप्लुसी कुराले लोभ्याएर तेरो चरित्र नष्ट गर्न खोज्ने व्यभिचारिणी स्त्रीको तैंले सामना गर्न सक्नेछस्– Viz kapitolaपवित्र बाइबल16 बुद्धिले तिमीहरूलाई पर-स्त्रीबाट अलग राख्छ र तिमीलाई ऊ प्रति आकर्षण गराउने मिठा कुराहरूबाट बचाउँछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 बुद्धिले तिमीलाई व्यभिचारिणी स्त्रीबाट र स्वेच्छाचारी स्त्रीका लोभ्याउने कुराहरूबाट जोगाउनेछ, Viz kapitola |