हितोपदेश 2:12 - नेपाली नयाँ संशोधित संस्करण12 बुद्धिले तँलाई दुष्ट चालबाट, र छली कुरा गर्ने मानिसहरूबाट जोगाउनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 अनि तिनले दुष्कर्म गर्नबाट तँलाई बचाउनेछन्, आफ्ना बोलीद्वारा अशान्ति गराउने मानिसहरूबाट तँलाई जोगाउनेछन्। Viz kapitolaपवित्र बाइबल12 ज्ञान र बुद्धिले दुष्ट मानिस झैं भूल मार्गमा रहनबाट रोक्छ अनि दुष्टतापूर्वक बोल्नेहरूबाट बचाउँछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 बुद्धिले तिमीलाई दुष्ट मानिसको मार्ग, र भ्रष्ट कुरा गर्ने मानिसबाट जोगाउनेछ, Viz kapitola |