Online Bible

- Reklamy -




हितोपदेश 19:9 - नेपाली नयाँ संशोधित संस्करण

9 झूटो गवाही दिने दण्‍डविना उम्‍कनेछैन, र झूटको ओइरो लाउने मानिस नष्‍ट हुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 अदालतमा झूटो बोल्‍ने दण्‍डबाट उम्‍कन सक्‍दैन, त्‍यो नष्‍ट हुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 एकजना झूटो गवाही दिनेलाई दण्ड दिइने छ। जसले झूटो बोल्छ त्यो ध्वंश हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 झूटो गवाही दिने दण्ड नपाई उम्कनेछैन; र झूटो कुरा गर्ने नष्‍ट हुनेछ।

Viz kapitola kopírovat




हितोपदेश 19:9

Následuj nás:

Reklamy


Reklamy