हितोपदेश 19:8 - नेपाली नयाँ संशोधित संस्करण8 बुद्धि प्राप्त गर्नेले आफ्नै प्राणलाई प्रेम गर्छ, समझदारीको कदर गर्ने व्यक्तिको फलिफाप हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 ज्ञान प्राप्त गर्नु आफैंलाई प्रेम गर्नु हो र पाएको ज्ञान नभुल र तिम्रो फलिफाप हुनेछ। Viz kapitolaपवित्र बाइबल8 बुद्धि प्राप्त गर्नेले आफ्नै जीवनलाई माया गर्छ। जसले आफ्नो समझ शक्ति बढाउँछ ऊ सधैँ उन्नति गरिरहन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 बुद्धि पाउनेले आफ्नै जीवनलाई प्रेम गर्छ; समझशक्तिको कदर गर्ने व्यक्तिको फलिफाप हुन्छ। Viz kapitola |