Online Bible

- Reklamy -




हितोपदेश 19:7 - नेपाली नयाँ संशोधित संस्करण

7 गरीब मानिस आफ्‍ना सबै आफन्‍तहरूबाट त्‍यागिन्‍छ, त्‍यसका मित्रहरूले त झन्‌ कत्ति बेसरी त्‍यसलाई त्‍याग्‍लान्‌! त्‍यसले बिन्‍तीभाउ गर्दै तिनीहरूका पछि लागे पनि, तिनीहरू कहीँ फेला पर्दैनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 गरीब मानिसका आफ्‍ना दाजुभाइहरूले पनि वास्‍ता गर्दैनन् किनकि त्‍यसको कोही मित्र हुँदैन। त्‍यसले जति नै चेष्‍टा गरे पनि एउटै साथी पाउँदैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 गरीब मानिस सित आफन्तहरू पनि टक्‌टकिन्छन्। साथी भाइहरू पनि त्यस गरीब मानिस देखि पर-पर बस्न चाहन्छन्। उसले जति नै बिन्ति गरोस् कसैले सहायता गर्दैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 गरिब मानिस आफ्नै नातेदारहरूद्वारा घृणा गरिन्छ, त्यसका मित्रहरू झन् त्यसबाट कति टाढा रहलान्! त्यसले बिन्तीभाउ गरी तिनीहरूका पछि लागे तापनि तिनीहरू केही प्रतिक्रिया दिँदैनन्।

Viz kapitola kopírovat




हितोपदेश 19:7

Následuj nás:

Reklamy


Reklamy