हितोपदेश 19:6 - नेपाली नयाँ संशोधित संस्करण6 धेरैले शासकको निगाह खोज्छन्, र प्रत्येक जना उपहार दिने व्यक्तिको मित्र हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 सबैले ठूलाहरूको निगाह प्राप्त गर्ने चेष्टा गर्छन् र सबैले उदार हातले दिनेसँग मित्रता राख्न चाहन्छन्। Viz kapitolaपवित्र बाइबल6 धेरै मानिसहरूले शासकको निगाह खोज्छन् अनि प्रत्येकले उद्धार मानिसको साथी बन्न चाहन्छ अनि असल मानिसको मित्र हुन चाहन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 धेरैले शासकदेखि निगाह प्राप्त गर्न चाहन्छन्; र सबै मानिसहरू उपहार दिनेको मित्र हुन्छन्। Viz kapitola |