Online Bible

- Reklamy -




हितोपदेश 19:5 - नेपाली नयाँ संशोधित संस्करण

5 झूटो गवाही दिने दण्‍डविना उम्‍कनेछैन, र झूटको ओइरो लाउने स्‍वतन्‍त्र भएर जान पाउनेछैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 अदालतमा झूटो बोल्‍नेले दण्‍ड पाउँदछ, त्‍यसको उम्‍कने उपाय हुँदैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 झूटो गवाहीले सजाय पाउँछ नै अनि जुन मानिस झूटो बोलिरहन्छ त्यो बाँच्नु सक्तैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 झूटो गवाही दिने दण्ड नपाई उम्कनेछैन, र झूटो कुरा गर्ने मानिस स्वतन्त्र हुँदैन।

Viz kapitola kopírovat




हितोपदेश 19:5

Následuj nás:

Reklamy


Reklamy