हितोपदेश 19:4 - नेपाली नयाँ संशोधित संस्करण4 धनले धेरै मित्र बनाउँछ, तर गरीब मानिसको मित्रले उसलाई त्याग्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 धनले धेरै नयाँ मित्रहरू बनाउँछ तर गरीबी मानिसले आफ्ना थोरै मित्र पनि गुमाउँछ। Viz kapitolaपवित्र बाइबल4 धनले धेरै मित्रहरू बनाउँछ, तर गरीबलाई आफ्नै मित्रले पनि त्यागि दिन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 धनले धेरै मित्रहरू बनाउँछ; तर गरिबको सबैभन्दा नजिकको साथीले पनि तिनीहरूलाई त्यागिदिन्छ। Viz kapitola |