हितोपदेश 19:27 - नेपाली नयाँ संशोधित संस्करण27 ए मेरो छोरा, अर्ती सुन्न छोडिस् भने, तँ ज्ञानका वचनहरूदेखि बहकिनेछस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 ए छोरो! तैँले शिक्षा लिन छोडिस् भने जानिसकेका कुरालाई पनि तैँले हेला गर्न थाल्नेछस्। Viz kapitolaपवित्र बाइबल27 हे मेरो छोरो, यदि तिमीले अनुशासनलाई ध्यान दिन छाड्यौ भने तिमी ज्ञानी वचनहरूबाट पनि टाढिन्छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 हे मेरा छोराछोरी, अर्तीलाई सुन्न छोड्यौ भने, तिमीहरू ज्ञानका वचनहरूदेखि बहकिनेछौ। Viz kapitola |