Online Bible

- Reklamy -




हितोपदेश 19:24 - नेपाली नयाँ संशोधित संस्करण

24 अल्‍छेले आफ्‍नो हात थालमा गाड्‌छ, र त्‍यसले आफ्‍नो हात उठाएर मुखमा समेत ल्‍याउँदैन!

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 कोही मानिस यति अल्‍छी हुन्‍छ कि त्‍यसलाई आफ्‍नो गाँस उठाई मुखमा हाल्‍न गाह्रो हुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

24 एकजना अल्छेले उसको हात भाँडा भित्र हाल्छ, तर उसले त्यसलाई उठाएर आफ्नो मुखमा पुर्याउँदैन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 अल्छेले आफ्नो हात थालमा हाल्छ, र त्यसले आफ्नो हात उठाएर मुखसम्म पनि ल्याउन चाहँदैन!

Viz kapitola kopírovat




हितोपदेश 19:24

Následuj nás:

Reklamy


Reklamy