हितोपदेश 19:16 - नेपाली नयाँ संशोधित संस्करण16 अर्ती-उपदेश पालन गर्नेले आफ्नो जीवन रक्षा गर्छ, तर आफ्नो चालको बेवास्ता गर्ने मर्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 परमेश्वरका आज्ञाहरू पालन गर र तिम्रो लामो आयु हुनेछ तर तिनको तिरस्कार गरे मर्नेछौ। Viz kapitolaपवित्र बाइबल16 जसले कानून मानेर चल्छ उसको जीवन सुरक्षित हुन्छ, तर जसले आफूले के गर्यो त्यसको विषयमा वास्ता गर्दैन भने त्यो मर्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 आज्ञापालन गर्नेले आफ्नो जीवनको रक्षा गर्छ, तर तिनलाई तिरस्कार गर्नेहरू मर्नेछन्। Viz kapitola |