हितोपदेश 19:13 - नेपाली नयाँ संशोधित संस्करण13 मूर्ख छोरा त्यसका बुबाको लागि सर्वनाश हो, र मुखाले पत्नी नित्य परिरहने तपतपे झरीजस्तै हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 मूर्ख छोराले आफ्ना बुबाको नाश गर्दछ, कचकचे स्वास्नी तपतपे पानीजस्तै हो। Viz kapitolaपवित्र बाइबल13 मूर्ख छोरो बाबुको लागि विनाशको बाढी हो, अनि झगडा़लु पत्नी तप-तप पानी चुहुने घर जस्तै हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 मूर्ख छोराछोरी आफ्ना बुबाको लागि पतन हो; र कचकचे पत्नीचाहिँ तपतप चुहिरहने छानाजस्तै हो। Viz kapitola |