हितोपदेश 18:6 - नेपाली नयाँ संशोधित संस्करण6 मूर्खका ओठले आफैमाथि कलह ल्याउँछन्, र त्यसको मुखले पिटाइ निम्त्याउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 मूर्खले झगडा सुरु गर्नु नै त्यसले चुटाइ खोजेको हो। Viz kapitolaपवित्र बाइबल6 मूर्खहरूको ओंठहरूले बहस ल्याउँछ, उसको मुखले थप्पड खोज्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 मूर्खको ओठले त्यसलाई झगडामा पार्छ, र त्यसको मुखले पिटाइ निम्त्याउँछ। Viz kapitola |