Online Bible

- Reklamy -




हितोपदेश 18:5 - नेपाली नयाँ संशोधित संस्करण

5 दुष्‍टको पक्ष लिनु, अथवा निर्दोषलाई न्‍यायबाट वञ्‍चित गराउनु राम्रो होइन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 दोषीको पक्ष लिएर निर्दोषलाई न्‍याय पाउनदेखि रोक्‍नु ठीक होइन।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 एकजना दोषी मानिसको पक्ष लिएर निर्दोष मानिसलाई अन्याय गर्नु अत्यन्तै अनुचित हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 दुष्‍टको पक्ष लिनु राम्रो होइन अथवा निर्दोषलाई न्याय नदिनु उचित होइन।

Viz kapitola kopírovat




हितोपदेश 18:5

Následuj nás:

Reklamy


Reklamy