हितोपदेश 18:23 - नेपाली नयाँ संशोधित संस्करण23 गरीबले दयाको लागि बिन्तीभाउ गर्छ, तर धनी मानिसले रुखो जवाफ दिन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 गरीब बोल्दा बिन्ती-भाउ गरी बोल्छ तर धनीले ठाडो बोली गर्छ। Viz kapitolaपवित्र बाइबल23 गरीब मानिसहरूलाई दयाको भिक्षा चाहिन्छ तर धनी मानिसहरूले खस्रो जवाफ दिन्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 गरिब मानिसले दयाको बिन्ती चढाउँछ, तर धनी मानिसले रुखो जवाफ दिन्छ। Viz kapitola |