हितोपदेश 18:22 - नेपाली नयाँ संशोधित संस्करण22 पत्नी पाउनेले असल कुरा पाउँछ, र त्यसले परमप्रभुबाट निगाह प्राप्त गर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 स्वास्नी पाउनेले असल कुरो पाउँदछ, त्यसरी उसले परमप्रभुबाट निगाह पाएको त्यसलाई थाहा हुन्छ। Viz kapitolaपवित्र बाइबल22 जसले पत्नी भेट्छ उसले उत्तम कुरो भेट्यो। परमप्रभुबाट उसले अनुग्रह प्राप्त गरेको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 पत्नी पाउनेले असल कुरा पाउँछ, र त्यसले याहवेहबाट निगाह प्राप्त गर्छ। Viz kapitola |