हितोपदेश 18:21 - नेपाली नयाँ संशोधित संस्करण21 जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ, त्यसलाई प्रेम गर्नेहरूले त्यसका फल खानुपर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 जीवन वा मृत्युको शक्ति बोलीमा हुन्छ, जसले बोल्न मन पराउँछ, तिमीले आफ्नो बोलीअनुसार फल भोग्नुपर्दछ। Viz kapitolaपवित्र बाइबल21 आफैंले बोलेको शब्दहरूले आफैंलाई जीवन अथवा मृत्यु बोलाइ दिन्छ। यसर्थ बोल्नु मन पराउने मानिसले आफूले बोलेको शब्दहरूले के ल्याँउछ स्वीकार्नु तत्पर रहनु पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ; त्यसलाई प्रेम गर्नेहरूले त्यसको फल खानेछन्। Viz kapitola |