हितोपदेश 18:20 - नेपाली नयाँ संशोधित संस्करण20 आफ्नो मुखको फलले मानिसको पेट भरिएको हुन्छ, त्यसका ओठद्वारा हुने फसलले त्यो सन्तुष्ट हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 मानिसले आफ्ना बोलीवचनको फल भोगेर जीवन बिताउनुपर्छ। Viz kapitolaपवित्र बाइबल20 आफ्नो मुखको फलले मानिसले पेट भर्छ, जे उसको ओठले उत्पन्न गर्छ, त्यसमा ऊ सन्तुष्ट हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 मानिसको पेट त्यसको मुखको फलले भरिन्छ; त्यसको ओठको कटनीद्वारा त्यो तृप्त हुन्छ। Viz kapitola |