Online Bible

- Reklamy -




हितोपदेश 18:2 - नेपाली नयाँ संशोधित संस्करण

2 मूर्खले समझदारीमा सन्‍तुष्‍टि पाउँदैन, तर आफ्‍नै विचारहरू पोख्‍न पाए त्‍यो प्रसन्‍न हुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 आफूले केही बुझ्‍छ वा बुझ्‍दैन, मूर्खलाई त्‍यसको वास्‍ता हुँदैन, त्यसले आफूलाई चतुर देखाउन आतुरी गर्दछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 मूर्ख मानिसले अर्काको अर्ति सुन्न रूचाउँदैन। त्यस्तो मानिसले उसको आफ्नै मात्र विचार व्यक्त गर्न चहान्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 मूर्खले समझदारी मन पराउँदैन, तर आफ्नै विचारमा धाक लगाउन प्रसन्‍न हुन्छ।

Viz kapitola kopírovat




हितोपदेश 18:2

Následuj nás:

Reklamy


Reklamy