Online Bible

- Reklamy -




हितोपदेश 18:17 - नेपाली नयाँ संशोधित संस्करण

17 दोस्रो व्‍यक्ति अघि सरेर प्रश्‍नहरू नगरुञ्‍जेल, मुद्दा हाल्‍ने पहिलो व्‍यक्ति नै ठीक देखा पर्छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 मुद्दामा प्रतिवादीले अघि आएर प्रश्‍न नगरेसम्‍म पहिले बोल्‍नेको कुरा ठीक देखिन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

17 आफ्नो मुद्दाको बारेमा बोल्ने पहिलो मानिस, अर्को मानिसबाट केरकार नहुन्जेलसम्म सही जस्तो लाग्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 दोस्रो व्यक्ति आएर प्रश्नहरू नगरुन्जेल, मुद्दा हाल्ने पहिलो व्यक्ति नै ठिक देखा पर्छ।

Viz kapitola kopírovat




हितोपदेश 18:17

Následuj nás:

Reklamy


Reklamy