हितोपदेश 18:15 - नेपाली नयाँ संशोधित संस्करण15 विवेकीको हृदयले ज्ञान प्राप्त गर्छ, बुद्धिमान्को कानले त्यो खोजी निकाल्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 समझदार मानिसहरू सदा शिक्षा प्राप्त गर्न तयार र उत्सुक रहन्छन्। Viz kapitolaपवित्र बाइबल15 एकजना विवेकशीलले मानिस सधैँ केही चीज सिक्न चाहन्छ। एउटा ज्ञानी मानिसले ज्ञान लिन ध्यान दिएर सुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 विवेकीको हृदयले ज्ञान प्राप्त गर्छ, बुद्धिमान्को कानले त्यो खोजी निकाल्छ। Viz kapitola |