Online Bible

- Reklamy -




हितोपदेश 18:11 - नेपाली नयाँ संशोधित संस्करण

11 धनीको सम्‍पत्ति नै तिनीहरूको लागि किल्‍लाबन्‍दी गरिएको सहर हो, तिनीहरू यसलाई चढ्‌नै नसकिने पर्खाल ठान्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 तर धनीहरू भने धनैले, सहरका चारैतिर भएका अग्‍ला र बलिया पर्खालले झैँ तिनीहरूको रक्षा गर्छ भनी ठान्‍छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 एकजना धनी मानिसको सम्पत्ति उसको निम्ति बलियो किल्ला झैं हो, उसले यसलाई अग्लो पर्खाल जस्तो सम्झिन्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 धनीको धन नै तिनीहरूका किल्‍ला भएको सहर हो; तिनीहरूले त्यसलाई नाप्‍न नसकिने पर्खाल सम्झन्छन्।

Viz kapitola kopírovat




हितोपदेश 18:11

Následuj nás:

Reklamy


Reklamy