हितोपदेश 18:1 - नेपाली नयाँ संशोधित संस्करण1 अमिल्दो मानिस स्वार्थको पछि लाग्छ, त्यसले सबै उचित ठहरको खुला विरोध गर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 अरूदेखि अलग्गै बस्ने मानिसले आफ्नै कुरा मात्र सोच्दछ, अरूले उचित ठहराएको कुरामा त्यो सहमत हुँदैन। Viz kapitolaपवित्र बाइबल1 एक्लै बस्ने मानिसले उसका आफ्नै स्वार्थी इच्छाहरू पूरा गर्न खोज्छ। उसले विवेकपूर्ण सल्लाहलाई गिल्ला गर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 मित्रभाव नभएको मानिस स्वार्थको पछि लाग्छ; त्यसले सबै उचित न्यायलाई चुनौती दिँदछ। Viz kapitola |