Online Bible

- Reklamy -




हितोपदेश 17:8 - नेपाली नयाँ संशोधित संस्करण

8 जसले घूस दिन्‍छ त्‍यसको लागि त्‍यो टुनाजस्‍तै हो, जहाँ गए पनि त्‍यो सफल हुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 घुसले जादूझैँ काम गर्दछ र त्‍यसबाट सबै काम सफल हुन्‍छ भनी कति मानिसहरूले सोच्‍छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 घूस ग्रहण गर्ने मानिसलाई घूस महा-मन्त्र झैं लाग्छ, र त्यो मानिस जहाँ जान्छ त्यहीं उसले सफलता पाए जस्तो लाग्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 घूस दिनेको लागि त्यो टुनामुनाजस्तै हो; उसले जे गरे तापनि ऊ सफल हुन्छ भन्‍ने उसलाई लाग्छ।

Viz kapitola kopírovat




हितोपदेश 17:8

Následuj nás:

Reklamy


Reklamy