हितोपदेश 17:3 - नेपाली नयाँ संशोधित संस्करण3 चाँदी पगाल्ने भाँड़ो र सुन खार्ने आरन हुन्छ, तर हृदय जाँच गर्नेचाहिँ परमप्रभु नै हुनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 सुन र चाँदीको जाँच आगोद्वारा गरिन्छ र मानिसको मन परमप्रभुले जाँच्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल3 सुन अनि चाँदीलाई तिनीहरू कति शुद्ध छन् भनी हेर्न आगोमा पगालीन्छ, अनि मनुष्यको हृदय परमप्रभुद्वारा जाँचिन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 चाँदी पगाल्ने भाँडो र सुन खार्ने भट्टी हुन्छ, तर हृदयलाई जाँच्नुहुने याहवेह हुनुहुन्छ। Viz kapitola |