हितोपदेश 17:23 - नेपाली नयाँ संशोधित संस्करण23 दुष्ट मानिसले न्याय बिगार्न गुप्तमा घूस स्वीकार गर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 भ्रष्ट न्यायाधीशले गुप्तमा घुस लिन्छ र न्याय बिगार्दछ। Viz kapitolaपवित्र बाइबल23 एकजना दुष्ट मानिसले न्याय बिगार्नको लागि गोप्य तरिकाले घूस दिन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 दुष्ट मानिसले गुप्तमा घूस लिन्छ र न्याय प्राणाली बिगारिदिन्छ। Viz kapitola |