हितोपदेश 17:21 - नेपाली नयाँ संशोधित संस्करण21 छोरा मूर्ख भइदिनाले अफसोस ल्याउँछ, मूर्खको बुबालाई सुख भने हुँदैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 मूर्ख छोरोको कामबाट बुबालाई शोक र सन्ताप मात्र हुँदछ। Viz kapitolaपवित्र बाइबल21 मूर्ख छोरा भएको पिता दुःखी हुन्छ। मूर्ख छोरोको बाबु कहिल्यै सुखी हुँदैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 मूर्ख छोराछोरीले सन्ताप ल्याउँछन्, मूर्खको बुबालाई खुशी मिल्दैन। Viz kapitola |