Online Bible

- Reklamy -




हितोपदेश 17:19 - नेपाली नयाँ संशोधित संस्करण

19 कलह रुचाउनेले पाप रुचाउँछ। अग्‍लो द्वार बनाउनेले सत्‍यनाश निम्‍त्‍याउँछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 झगडा रुचाउनु र पाप रुचाउनु एउटै हो, सधैँ धाक लगाउने मानिसले आफ्‍नै खति गर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 लडाईं-झगडा़ मन पराउनेले पाप मन पराउँछ, अनि जसले शेखी गर्छ उसले त आफ्नै सर्वनाशलाई निम्तो दिन्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 झगडा रुचाउनेले पाप रुचाउँछ, र जो घमण्डले धाक लगाउँछ, त्यो नाश हुनेछ।

Viz kapitola kopírovat




हितोपदेश 17:19

Následuj nás:

Reklamy


Reklamy