हितोपदेश 17:14 - नेपाली नयाँ संशोधित संस्करण14 कलह सुरु हुनु बाँध भत्किनुजस्तो हो, त्यसैले वाद-विवाद चर्किनुभन्दा अघि नै त्यसलाई बन्द गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 झगडाको सुरु पानीको बाँध फुटेको जस्तै हो, त्यसलाई बढ्न नदिई बन्द गरिहाल। Viz kapitolaपवित्र बाइबल14 झगडा़ शुरू गर्नुको अर्थ नदीको बाँधमा प्वाल पार्नु बराबरै हो। यसैकारण नियन्त्रण भन्दा बाहिर जानु अघिनै बहसलाई अन्त गरिदेऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 झगडा सुरु हुनु पानीको बाँध फुट्नुजस्तै हो; यसकारण झगडा बढ्नुभन्दा अगि नै त्यसलाई अन्त्य गरिदेऊ। Viz kapitola |