हितोपदेश 17:1 - नेपाली नयाँ संशोधित संस्करण1 शान्ति र मौनसाथ निस्तो गाँस खानु कलहले भरिएको घरमा भोज गर्नुभन्दा बेस हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 झगडाले भरिएको घरमा भोज खानुभन्दा त शान्तिसित सुख्खा रोटी खानु उत्तम हो। Viz kapitolaपवित्र बाइबल1 प्रत्येक मानिसले झगडा़ गर्दै अन्नले भरिएको घरमा बस्नु भन्दा एक टुक्रा सूख्खा रोटी खाँदै शान्तिमा बस्नु असल हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 शान्ति र मौनसित निस्तो गाँस खानु कलहले भरिएको घरमा भोज गर्नुभन्दा बेस हो। Viz kapitola |