हितोपदेश 16:5 - नेपाली नयाँ संशोधित संस्करण5 परमप्रभु हृदयमा घमण्ड भएका सबैलाई घिनाउनुहुन्छ, यो निश्चय छ, तिनीहरू दण्डरहित रहनेछैनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 अहङ्कारीलाई परमप्रभुले घृणा गर्नुहुन्छ, उहाँले तिनीहरूलाई दण्डबाट उम्कन दिनुहुन्न। Viz kapitolaपवित्र बाइबल5 जुन मानिसले आफूलाई अरू भन्दा असल सम्झन्छ, त्यसलाई परमप्रभुले घृणा गर्नु हुन्छ। निःसंन्देह त्यस्तो घमण्डी मानिसलाई उहाँले दण्ड दिनु हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 हृदयमा अहङ्कार भएका सबैलाई याहवेहले घृणा गर्नुहुन्छ; यो निश्चित छ, तिनीहरू दण्ड नपाई छोडिनेछैनन्। Viz kapitola |