Online Bible

- Reklamy -




हितोपदेश 16:32 - नेपाली नयाँ संशोधित संस्करण

32 मानिस धैर्यवान्‌ हुनु लड़ाका योद्धा हुनुभन्‍दा उत्तम हो, आफ्‍नो क्रोध वशमा राख्‍नु सहरै कब्‍जा गर्नुभन्‍दा बेस हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 सहर जित्‍नुभन्दा बरु आफूलाई वशमा राख्‍नु उत्तम हो।

Viz kapitola kopírovat

पवित्र बाइबल

32 मानिस धैर्यवान् हुनु लडाकु योद्धा भन्दा पनि उत्तम हो, जसले आफ्नो क्रोधलाई नियन्त्रणमा राख्छ, त्यो शहर जित्ने मानिस भन्दा पनि राम्रो मानिस हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 धैर्यवान् मानिस हुनु लडाइँका योद्धा हुनुभन्दा उत्तम हो, आफ्नो आत्मा नियन्त्रण राख्नु सहर कब्जा गर्नुभन्दा बेस हो।

Viz kapitola kopírovat




हितोपदेश 16:32

Následuj nás:

Reklamy


Reklamy