हितोपदेश 16:27 - नेपाली नयाँ संशोधित संस्करण27 बदमाशले खराबी रच्दछ, अनि त्यसको बोलीवचन प्रखर आगोझैँ हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 दुष्टहरूले अर्काको खति गर्ने उपाय खोजिहिँड्छन्। तिनीहरूका बोलीमा पनि दुष्ट्याइँको आगो हुन्छ। Viz kapitolaपवित्र बाइबल27 एकजना बेकाम्मा मानिसले दुष्ट योजना बनाउँछ अनि उसको उपदेशलाई आगोले झैं ध्वंश पारी दिन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 बदमासले दुष्ट युक्ति रच्दछ; र त्यसका बोलीवचन भतभती पोल्ने आगोजस्तै हुन्छ। Viz kapitola |