Online Bible

- Reklamy -




हितोपदेश 16:22 - नेपाली नयाँ संशोधित संस्करण

22 समझदारी हुनेको निम्‍ति त्‍यो जीवनको मूल हो, तर मूर्खले मूर्खताकै कारण दण्‍ड ल्‍याउँछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 बुद्धिमान्‌को बुद्धि जीवनको मूल हो तर मूर्खलाई ज्ञान दिनु समय बरबाद गर्नु हो।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 तीब्र-बुद्धि भएको मानिसलाई बुद्धि जीवनको मूल हुन्छ, तर मूर्खहरूलाई तिनीहरूको मूर्खताले नै दण्ड भोगाउँछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 समझशक्ति भएकाहरूका निम्ति त्यो जीवनको मूल हो, तर मूर्खताले मूर्खहरूमाथि दण्ड ल्याउँछ।

Viz kapitola kopírovat




हितोपदेश 16:22

Následuj nás:

Reklamy


Reklamy