Online Bible

- Reklamy -




हितोपदेश 16:21 - नेपाली नयाँ संशोधित संस्करण

21 हृदयमा बुद्धिमान्‌ हुनेहरूलाई विवेकशील भनिन्‍छ, र मीठा वचनहरूले शिक्षा बढ़ाउँछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 ज्ञानी र पाको मानिसलाई उसको समझशक्तिले चिनाउँछ। उसको बोली जति मीठो हुन्‍छ, उति उसले मानिसको मन जित्‍दछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

21 ज्ञानी हृदय भएको मानिसलाई विवेकशील मानिस भनिन्छ, अनि कर्णमधु शब्दले ज्ञान बढाउँछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 हृदयमा बुद्धिमान् हुनेहरूलाई विवेकशील भनिन्छन्, र मिठा वचनहरूले अर्तीलाई उत्साहित पार्छन्।

Viz kapitola kopírovat




हितोपदेश 16:21

Následuj nás:

Reklamy


Reklamy